Incident Reports

Kalpristha: Accused rapist arrested

2016-09-11

Lumbini, Banke, Nepalgunj

Police arrested a rape accused person on the run from Satbariya of Dang. The accused Arjun KC had reportedly attempted to rape a woman of Nepalgunj by entering her house through the window. He had since gone on the run. According to the police, KC entered the woman's house and tried to rape her at knife point on September 11. राति झ्यालबाट भित्र पसेर बलात्कार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंजमा वाइरिङ्गको काम गर्ने अर्जुन केसी बलात्कार प्रयास पछि फरार भएका थिए । बाँके प्रहरीले केसीलाई दाङ्गको सतबरियाबाट पक्राउ गरेको छ । २६ गते राति साढे १२ बजेतिर झ्यालबाट छिरेर केसीले बलात्कार प्रयास गरेका थिए । महिलाले प्रतिकार गरेपछि नजिकै रहेको चक्कुले महिलालाई प्रहर गरी त्रास देखाएका थिए । त्यसका बाबजुद महिलाले प्रतिकार गरेपछि केसी फरार भएका थिए । प्रहरी कार्यालयमा पीडितले उजुरी दिएपछि खोजि शुरु भएको थियो । केसी भाग्दै दाङ्ग पुगेको सूचना आएपछि दाङ्ग प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । आफन्तको घरमा बसेर केसीले वाइरिङ्गको काम गर्ने गर्दथे । बाँके प्रहरीले केसीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Banke

0 Comments