Incident Reports

Students lock teachers for 5 hours

2016-09-27

Madhes, Bara, Prasauni

Students of Nepal Rastriya Secondary School in Itiyahi locked the Headmaster of the school along with other six teachers for 5 hours from 11 am till 4 pm on Tuesday. Students locked their teachers protesting the teachers irregularity in coming to the school. The students also accused the headmaster of not being concerned about the student's study. बाराको इटियाहिमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयको प्रधानाध्यापक किशोरी प्रसाद सहित ६ जना शिक्षकहरुलाई विधार्थीहरुले मंगलवार ५ घण्टा थुनेका छन्। विधार्थीहरुले प्रधानाध्यापक किशोरी प्रसाद सहित शिक्षकहरु आनन्द कुमार गुप्ता, साजन तिवारी, राम आशिष, सुरेन्द्र प्रसाद र जितेन्द्र प्रसादलाइ विधालयको कक्षा कोठामा ताल्चा मारेर विहान ११ बजेदेखि अपरान्ह चार बजेसम्म थुनेका हुन्। अधिकांश शिक्षकहरु नियमित रुपमा विधालयमा नाउने गरेको, आउने शिक्षकहरु पनि हाजिर मात्र गरेर घर जाने गरेको र प्रधानाध्यापक किशोरी प्रसाद पठन पाठनमा ध्यान नदिएको भन्दै विधार्थीहरुले शिक्षकहरुलाई कोठामा राखेर बहिरबाट ताल्चा लगाएको थिए । स्थानिय अगुवा र अभिभावकहरुको पहलमा प्रधानाध्यापक सहितका शिक्षकहरुले अब देखि नियमित रुपमा विधालय आउने मौखिक प्रतिबद्ता जनायेपाछि अपरानह ४ बजे कोठाको ताल्चा खोलियको कक्षा १० का छात्र बलिराम साहले बताए। १० जना शिक्षकहरु कायरत रहेको भएपनि विधालयमा ६ जना मात्र शिक्षकहरु आउने गरेको र उनीहरुपनि हाजिर मात्र गरेर घर जाने गरेकाले आज आएका ६ जना शिक्षकहरुलाइ कोठामा थुनेर ५ घण्टा राखेको आन्दोलनरत विधार्थी मध्येको रञ्जन गुप्ताले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown

0 Comments