Incident Reports

DainikPatra: Villagers demanded action against police man

2016-09-06

Lumbini, Palpa, Rainadevi Chhahara

Villagers have arrested a police man posted in Baldhengadhi post in Juthapauwa, after he reportedly attempted rape on a local woman. According to the villagers, the accused policeman, Birendra Chaudhari tried to rape the 23-year-old woman around 10 PM on Tuesday. According to the victim, she gave him permission to stay in her house that day because of dark night, but his intention was bad and tried to rape her. She somehow called the villagers for help after freeing herself from the polcieman's clutch. villagers have demanded action against him. महिलालाई हातपात गरेपछि बल्ढेंगढी प्रहरी चौकी, जुठापौवामा कार्यरत हवल्दार बिरेन्द्र चौधरीलाइ गाउलेले समातेर प्रहरी चौकीको जिम्मा लगाएका छन्। उनीहरुले स्थानीय २३ बर्षीय महिलालाई राती झन्डै १० बजेको समयमा हातपात गरेको आरोपमा चौकीलाई समेत खबर गरेर बुझाएका हुन्। ऋषिपंचमीको दिन मंगलबर राति १० बजेतिर जुठापौवा प्रहरी चौकीका हवल्दार चौधरी नाबालक साढे २ वर्ष को बच्चा र २३ बर्षीय उनकी आमा भएको घरमा पुगेर अभद्र व्यवहार गरेका हुन्। गाउमा प्रहरी आउदा उसले पनि सम्मान गर्नेनै भएपनि उनको व्यवहार भने यस्तो नदेखाएको गाउलेले बताएका छन्। प्रहरी जनताको जिउ धनको सुरक्षा गर्न हिडेको भन्ठाने अधबैशे महिलाले चौधरी लाइ आधार पुर्बक बस्न आग्रह गरेकी थिइन्। महिलाले उनलाई राति को समयमा टीठाएर बस्न भेनेकी हुन्। तर हवल्दार चौधरीको नियत गलत देखियो। केहि दिन अघि समेत गस्तीका क्रममा उनकै घरमा पुगेका चौधरीको गलत मनसाय हो भन्ने नबुझेकी उनले अरु प्रहरी खोइ भनेर सोधिन। तर विभिन्न बहाना बनाएर उनले आलटाल गरेका थिए। अन्तत महिलालाइ हातपात गर्न थाले पछि हवल्दारको चंगुलबाट फुत्किएर बाहिर निस्किन्। बाहिरबाट धोकाको चुकोल लगाएर छिमेकि लाइ फोन गरिन। स्थानिय लगायत आमा समूह लगाएत स्थानीय गाऊले प्रहरी चौकी पुगेर कारबाहीका लागि माग गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Rupandehi

0 Comments