Incident Reports

Himdoot: ANNFSU protests against PM's agreement with India | सरकार विरुद्ध अनेरास्ववियुको प्रदर्शन |

2016-09-26

Gandaki, Kaski, Pokhara Lekhnath

All Nepal National Free Student Union aligned to CPN-UML today staged a protest rally in the city to warn the government on various issues. They said that the government preparation to make Hindi the official language was not right. Similarly, they demanded to punishment for those found guilty in the Tikapur incident as well as appreciation and continuation of good initiative of the previous government. The students took out a rally from Prithvinarayan Campus protesting the recent agreements made by Prime minister Pushpa Kamal Dahal in his India visit.The rally ended in a corner assembly. सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा र टिकापुर घटनाका दोषिलाई उन्मुक्ती दिने निर्णय विरुद्ध पोखरामा विध्यार्थिहरुले प्रदर्शन गरेका छन् । सोमबार पोखराका पृथ्वीनारयण क्याम्पस गेट अगाडि एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियुले सरकारको निर्णय विरुद्ध प्रदर्शन गरेको हो । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टिकापुर घटनाका दोषिहरुलाई उन्मुक्ती दिने , नेपाल सरकार र भारतीय दुतावास्लाई समानस्तर बनाउने, विदेश मामलामा नेपाल र भारत को एउटै धारणा हुनेछ भनी हालै भारत सँग गरेको सम्झौता खारेजिको माग सहीतअनेरास्ववियु त्रिवी जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको हो । सो जुलुस पृथ्वीनरयण क्याम्पसको गेट अगाडि आएर कोण सभामा पारीणत भयो । कोण सभालाई सम्बोधन गर्दैअनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायाले बर्तमान सरकारसँग गरेको सम्झौता राष्ट्रघाती भएको बताउदै सो सम्झौता खारेज नगरे ज्यानेन्द्रको सरकारलाई फाले झै यो सरकारलाई पनि फाल्न सक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Local Newspaper - Kaski

0 Comments