Incident Reports

Man Strangles Wife

2013-03-26

दैलेख । चैत १५ गते

लालीकाँडा गाविस-५ साँधाले गाँउका २५ वर्षीय विरबहादुर थापाले पत्नी १८ वर्षीया नन्दा थापाको ०६९ चैत १३ गते राति घाटी दबाएर हत्या गरेका छन् ।

घरमा सुतिरहेको अवस्थामा पति वीरबहादुरले उनको घाँटी दबाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

पत्नीको हत्या गरी भागेका आरोपितको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको र मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी इन्स्पेक्टर देवी पौडेलले जानकारी दिए । मृतक नन्दाको एक वर्षअघि मात्र बिहे भएको थियो ।

Dailekh/March 28 Bir Bahadur Thapa, 25, of Sandha village in Lalikanda5 has killed his wife Nanda Thapa, 28, on March 26.

According to police, Bir Bahadur strangulated his wife while she was sleeping.

Inspector Devi Paudel said that police had been deployed to search for Bir Bahadur who was absconding after the incident. She added that body of the deceased was brought to the district hospital for post-mortem.

The deceased was married to Bir Bahadur a year ago.

Yagya Raj Thapa

0 Comments

Related Reports
Related Trend Analysis