Incident Reports

Dhangadi Post: Sher Munir demands security

2016-09-30

Sudurpashchim, Kailali, Dhangadhi, Ward 1

Sher Munir Ahamad of Pashupati tol-1 0f Dhangadi has submitted an application to District Police Office, Kailali on Friday demanding his personal security. He said that he was threatened by dairy owner Deepak Khadka of Campus Road, Dhangadi, who had borrowed rupees 1.5 crore from him around a month ago. Sher Munir said that Khadka attacked him with a beer bottle when he went to ask for the money and Khadka also threatened to kill him. धनगढीको पशुपतिटोल वडा नम्बर १ का शेख मुनिर अहमदले आफ्नो ज्यान सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् । धनगढीको क्याम्पस रोडस्थित दिप डेरीका संचालक दिपक खड्काका आफन्तले आफुलाई धम्की दिने गरेका कारण ज्यान सुरक्षाको माग गर्दै शुक्रवार उनले जिल्ला प्रहरी कार्यालय धनगढीमा निवेदन दिएका हुन् । धनगढीमा शुक्रवार शेख मुनिर अहमदले पत्रकार सम्मेलनको आयोजना दिपक खड्काले आफूबाट लिएको रुपैया फिर्ता नगरी उल्टै धनगढी छोड्न बाध्य पारिएको भन्ने कुरा झुटो रहेको शेख मुनिर अहमदले बताए । उनले खड्काबाट डेढ करोड रुपैया लिन बाकी रहेको बताए । खड्काले गरेका व्यापारहरुमा आफ्नो कुनै सम्वन्ध नगरेको समेत उनले पत्रकार सम्मेलनमा प्रष्ट परे । आफूबाट खड्काले केही महिना अघि ऋण लिएको थियो उनले भने -'रुपैया फिर्ता माग्दा उल्टै खड्काले मेरो टाउकोमा बोतलले हानेका थिए ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kailali

0 Comments