Incident Reports

अज्ञात समूहद्वारा मदरसा भत्काईएपछि पठनपाठनमा समस्या

2016-10-22

Bagmati, Makawanpur, Hetauda, Ward 4

कित्ता को ३ कठा १४ धुर जग्गा पार्वती शर्माले खरिद गरेजी जिल्ला मालपोत कार्यालयको तथ्यांक छ। न्यौपाने र शर्मा मुस्लिम समुदायले आफुलाई जग्गा जबर्जस्ति हडप्न खोजेको भन्दै मदरसाकाका अध्यक्ष खान, नेपाल मुस्लिम युवा संघका अध्यक्ष मिया विरुद्ध निशेधाज्ञा आदेश जारी गर्न दायर गरेको रिट पुनराबेदन अदालत हेटौडा ले भदौ ८ गते खारेज गरेको थियो। पुनराबेदनको आदेश चित्त नबुझे सर्वोच्च जान सक्ने ठाउँ हुदा हुदै भवन भत्काएको छ , मदरसाका अध्यक्ष खानले बतए, हामी कानुनी रुपमा नै न्याय खोज्ने छौ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of private land
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other ethnic/caste/regional group
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments

Related Reports