Incident Reports

Bomb Explosion at LDO's Residence

2013-03-29

 

सिरहा । चैत १७ गते

 

सिरहाका स्थानीय विकास अधिकारी विजयराज सुवेदीको निवासमा ०६९ चैत १६ गते बेलुका ८ बजेतिर बम बिस्फोट भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर राजकुमार शाहीका अनुसार बोतलमा पेट्रोल हाली केही अज्ञात व्यक्तिहरूले निवासको झ्यालमा विस्फोट गराउँदा सामान्य क्षति पुगेको बताए ।

 

घटनाको जिम्मेवारी तराई कम्युनिष्ट पार्टी नामक भूमिगत संगठनले लिएको भनी विज्ञप्ति आएको भन्ने हल्ला चलेपनि आधिकारिक पुष्टि नभएको शाहीले बताए । विस्फोट गराउनेहरूको खोजी कार्य जारी रहेकोले चाँडै पक्राउ गरिने शाहीले बताए ।

 

घटनाको समयमा निवासमा कोही पनि नभएकोले मानवीय क्षति भएको छैन ।

 

दुर्गा परियार

 

Siraha/March 30

A bomb has gone off at the residence of the Local Development Officer (LDO) of Siraha Bijay Raj Subedi on March 29.

 

According to Inspector Raj Kumar Shahi of the District Police Office Siraha, some unidentified persons had hurled a bottle filled with petrol at the window of Subedi's residence. The explosion had caused minor damage.

 

Shahi said that though the underground outfit Tarai Communist Party was said to have owned up the incident, it could not be verified. He said that search for those involved in the explosion was on.

Durga Pariyar

0 Comments

Related Reports
Related Trend Analysis