Incident Reports

One Arrested for Molesting Boy

2013-03-29

Karnali, Salyan, Darma

रुकुम । चैत १६ गते

नौ वर्षीय एक बालकलाई जबरजस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नुवाकोट गाविस-६ का १९ वर्षीय जीतु शर्माले ०६९ फागुन २३ गते घरबाट बालकलाई विवाह गर्ने भन्दै भगाएको र केही दिनअघि रुकुम प्रहरीको सहयोगमा बाकेको कोहलपुरबाट बच्चाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका इन्स्पेक्टर निरन्जन थापाले जानकारी दिए ।

प्रहरीको बयानमा आरोपीले बालकलाई विगत एक वर्षदेखि जबरजस्ती अप्राकृतिक मैथुन गर्दै आएको स्वीकारेको प्रहरीले बताएको छ । उनले लामो समयदेखि अरु बच्चाहरूलाई समेत सोही तरिकाले मैथुन गर्दै आएको समेत स्वीकार गरेको पनि प्रहरीले बताएको छ ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय रुकुममा जवर्जस्ती करणी तथा अप्राकृतिक मैथुन अन्तर्गत मुद्दा दर्ता गराएका छन् ।

आदर्श केसी

Rukum/March 29

Police have arrested Jitu Sharma, 19, of Nuwakot6 on charge of molesting a 9-year-old boy.

According to Inspector Niranjan Thapa of the District Police Office Rukum, the boy was rescued from Kohaplpur of Banke with help of Rukum police. Sharma had brought the boy luring him with the promise of marriage on March 6.

Police said that Sharma has admitted molesting the boy since a year. He also admitted of molesting other boys, police added.

Family of the boy has registered a case of rape attempt and sodomy against Sharma.

Adarsha KC

0 Comments

Related Reports
Related Trend Analysis