Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-09-03

Lumbini, Dang, Rapti, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिसहनीया-७ भुल्केका ३६ वर्षीय धनबहादुर परियारलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन सिसहनीया प्रहरी चौकीमा उजुरी दिएका थिए । ‘घटना लगत्तै फरार रहेका आरोपितलाई एक वर्षपछि गिरफ्तार गर्न प्रहरी सफल भएको छ ।’-जिल्ला प्रहरी कार्यालय दाङ्का एसपी धिरजप्रताप सिंहले भने । पीडित बालिकाको स्थास्थ्य परीक्षण ०७२ भदौ १८ गते प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments