Incident Reports

CPN-M Cadre Beaten Up by APF

2013-04-01

 

कपिलवस्तु । चैत २० गते

 

पतेरीया गाविसमा फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यमा अवरोध पुर्‍याएको भन्दै नेकपा माओवादीका कार्यकर्ता कमल केसीलाई ०६९ चैत १९ गते प्रहरी नियन्त्रणमा यातना दिने सशस्त्र प्रहरी हवल्दार जेपी श्रेष्ठलाई कारबाही हुने भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूको बैठकले बलप्रयोग गर्नुपर्ने अवस्था नहँदानहुँदै बढी बल प्रयोग गरी कुटपिट गरी घाइते बनाएकोले आरोपित प्रहरी हवल्दारलाई ०६९ चैत २० गते जिल्लामा झिकाई कारबाही अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताएका छन् । सशस्त्र प्रहरी हवल्दारले मतपत्र लिएर भागेका केसीलाई करिब २ किमी पर पुगेर नियन्त्रणमा लिई पाखुरा, हातमा कुटपिट गरेका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

नन्दराम पौडेल

 

Kapilbastu/April 1

APF team has beaten up CPN-M cadre, Kamal KC, 40, of Hathausa8 on April 1 for disrupting the process of voters’ list update.

 

A group of CPN-M cadres led by KC looted the documents from the Election Commission team in Pateria VDC.

 

KC had bruises on his body when beaten by head constable JP Shrestha of the APF team based at the APF basecamp of the same VDC. KC said Shrestha kicked him and used baton to beat him.

 

KC was handed over to Pakadi Area Police Office which took him to District Hospital, Taulihawa for treatment.

Nandaram Paudel

0 Comments

Related Reports
Related Trend Analysis