Incident Reports

बाबुले छोरो काटे

2016-10-22

Province 1, Jhapa, Arjundhara, Ward 9

शनिअर्जुन -१ गढीडाडागाउमा शनिबार बाबुको हतियार प्रहरबाट छोरा गम्भीर घाइते भएका छन् । स्थानीय ६३ वर्षका धनप्रसाद माबो लिम्बुले आफ्नै छोरा २३ वर्षका भीमप्रसाद मोबालाई घरायसी वादविवादको कारण धारिलो हतियार प्रहर गरेका हुन् । हतियार प्रहरबाट घाइते भएका भीमप्रसादको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । हतियार प्रहर गर्ने उनका बाबुलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports