Incident Reports

Myagdi man stabs friend to death

2016-11-14

Gandaki, Myagdi, Malika, Ward 6

A man reportedly stabbed his friend to death at Devisthan VDC-8 in Myagdi district on Monday. Tika Prasad Roka of Lamela, Darwang-2 attacked his friend Bahadur Pun (24) with a knife following an argument while they were drinking alcohol. Critically injured in the incident, Pun was rushed to the District Hospital, but breathed his last during the course of treatment, police. Meanwhile, police have nabbed Roka for the investigation. During the interrogation, Roka had confessed the crime, police said. It has been learned that Roka had been staying at his in-law’s house. मदिरा सेवन गर्नेक्रममा विवाद हुँदा दरवाङ्ग गाविस–२ लामेलाका १९ वर्षीय टिकप्रसाद रोकाले छुरा प्रहार गरी स्थानीय २४ वर्षीय खबहादुर पुनको हत्या गरेका छन् । जिल्ला प्रहरीका अनुसार सोमबार राति ८ बजे देवीस्थान गाविस–८ फेदीमा रहेको पुनको ससुराली घरमा मदिरा सेवन गर्ने क्रममा विवाद हुँदा रोकाले धारिलो हतियार (छुरा) प्रहार गरेकोमा दरवाङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति १०.३० बजे जिल्ला अस्पताल बेनी पुर्‍याउँदा उपचारमा संलग्न डा.अम्बालिका शाक्यले पुनको मृत घोषणा गरेकी थिइन् । छुरी प्रहार गरी हतियारसहित भागेका रोकालाई प्रहरीले राति नै दरवाङग बजारबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । अस्पतालका अनुसार पुनको छातीमा रोपिएको धारिलो हतियारले मुटुमा घाउ लागेको र उच्च रक्तश्राव भइ मृत्यु भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website

0 Comments