Incident Reports

Accused of child marriage arrested

2016-11-22

Province 1, Ilam, Illam

Police has arrested Padam Bahadur Rai,20 of Suryodaya Municipality-1 on charge of marrying a 15-year-old girl on November 21. According to the police inspector Mahesh Khanal, accused was arrested after the victim’s family informed police that accused had married an under-aged girl on November 19. After the information, police arrested the accused and handed over the victim to her family The accused will be charged for an under age marriage according to the inspector Khanal. १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग मङ्सिर ४ गते आरोपितसँग विवाह गरेको पत्ता लागेको पीडित बालिकाको परिवारले प्रहरीमा खबर गरेपछि आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश खनालले जानकारी दिए । छोरीले उमेर नपुग्दै विवाह गरेपछि परिवारले आइतबारे प्रहरी चौकीमा मङ्सिर ५ गते निवेदन दिएपछि अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर खनालले बताए ।

0 Comments