Incident Reports

Man severely injured after being beaten by a group | सामुहिक कुटपिटबाट तिवारी घाइते, कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गर्न सकेन |

2016-11-11

Madhes, Parsa, Pokhariya, Ward 11

A resident of Bhedihari-8, was beaten by a group while he was returning home from his farm land. Upendra Kumar Tiwari was beaten at 6:30 pm on Friday while he was returning home with his friend from farm land. 26 year old was beaten by a group which included a local Mahanta Prasad Kushwaha and 5 others. Mahanta Kushwaha constructed a temple on the road and Upendra Kumar Tiwari told him it would have been better if it was built on the side of the road. Upendra Kumar Tiwari said this is the reason Mahanta Kushawa beat him. He was beaten by stick and fist. पर्साको भेडीहरिमा एक जना युवकले खेतवारीबाट फर्केको अवस्थामा शुक्रवार साँझ ६.३० बजे एक समुहको कुटाइबाट घाइते भए पनि प्रहरी हाल सम्म दोषीलाई कारवाही गर्न सकेको छैन | एक समुहको कुटाइबाट गाविस भेडीहरि वडा नम्बर ८, गदियानी टोलका उपेन्द्र कुमार तिवारी घाइते भएका थिए | स्थानीय महन्त प्रसाद कुशवाह सहितका ५ जनाका समुहले २६ वर्षीय उपेन्द्र कुमार तिवारीलाई मरणसन् गरि कुटपिट गरि घाइते बनाएका थिए | धन खेतमा कटानी गरि राखिएकोले आफ्नो खेतबाट धान साँझ चोर्ने चिन्ताले खेतबारीमा गएका तिवारी विच बाटोमा नै एक समुहको कुटाइबाट घाइते भएका हुन् | घर फर्कने अवस्थामा सोहि वडामा रहेको महेश कुशवाहको कुखुरा फर्म निर लुकी छिपी रहेको महन्थ सहितको समुहले तिवारीको साथी फाजिल राउत गाडी र निजलाई मूल सडकमै रोकी लट्ठी, हात, मुक्का प्रहार गरि घइते बनाएका थिए | कुटाइबाट टाउकोमा गम्भीर चोट लागि रगत बगेको छ भने मुखमा र हातखुटामा निलडाम बसेको छ | तिवारीका साथी फाजिल रौत गादीलै आफ्ना नियन्त्रणमा लि तिवारीलाई मरणसन गरि कुटपिट गरि खेतबारीमा फलेको गादीले बताएका छन | हो हल्ला भए पछि गौलेहरुले उद्धार गरेका थिए | तिवारीका घरपरिवार र स्थानीय भाद्रभालामी तथा गौलेहरु कुटेको व्यक्ति कहाँ सोध्न जाँदा प्रहरी चौकि सबैठवा र शशस्त्र प्रहरी सबैठवाको टोलीले तिवारीको समर्थकहरुलाई घर फर्केको थियो | कुटपिट गर्न समुहले तिवारी समर्थकलाई पुन गालीगलौज गर्न थाले पछि एक छिन् दुवै तिरबाट ढुंगामडा भइ तनाव सिर्जना भएको थियो | ढुंगामुडामा सोहि वडाका हदिस राउतको टाउकोमा चोट लागेको थियो | प्रहरीले दोषीलाई कानुनको दायरामा ल्याइ कारवाही गर्ने प्रतिबद्धता गरे पछि तिवारी समर्थकहरु घर फर्केका थिए | शुक्रवारको घटना तर आज सम्म प्रहरीले दोषीलाई कारवाही गर्न नसकेको कारण समस्या उस्तै रहेको तिवारीले मन्दिर निर्माण गर्दा उपेन्द्र तिवारीले मन्दिर निर्माण मूल सडकमा निर्माण नगरी साइडमा गर्दा राम्रो भने पछि महन्थ कुशवाहाले पछि हेर्छु भनेर आज म सित बदला लिएको आरोप उपेन्द्र तिवारीले लगाएका छन | कुटपिट गर्ने समुहका पाँचै जना घरमा नरहेको स्थानीयहरुले बताएका छन् |
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Parsa

0 Comments