Incident Reports

Complaint lodged against the accused rapist

2016-09-29

Karnali, Jajarkot, Kuse, Ward 9

The victim’s party of a five years old girl has lodged a complaint against 13 years old boy at District Police Office on November 22 on charge of rape. The victim’s party claimed that the girl was raped on September 29 while she was with her sister in jungle to graze cattle. The incident was revealed after the health checkup of the victim at District Hospital. Acting Police Chief and Inspector Hikmat Bohara of District Police Office said that the Area Police Office have been directed to arrest the accused and investigate the incident. जाजरकोटकी पाँच वर्षीया बालिका बलात्कृत भएको दुई महिनापछि घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भए समाजमा अपहेलित र तिरस्कृत हुने डरले सार्वजनिक नगरेको पीडित परिवारले जनाएको छ । पजारु–५ की ५ वर्षीया बालिका बलात्कृत भएको दुई महिनापछि घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकाको यौन अंगमा ‘इन्फेक्सन’ भएपछि घटना सार्वजनिक भएको हो । बालिकाको उपचार गर्न सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएपछि बालिका बलात्कृत भएको खुलेको हो । यता, प्रहरीले पनि पजारु–५ निवासी पाँच वर्षीया बालिका बलात्कृत भएको जनाएको छ । स्थानीय गणेश अधिकारीका १३ वर्षीय छोरा प्रकाश अधिकारीले गत १३ असोजमा बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएको छ । घरमा कोही नभएको मौका छोपी गणेशले बालिकालाई बलात्कार गरेका थिए । गाउँमै घटना लुकाउने प्रयास गरे पनि बालिकाको यौन अंगमा समस्या देखिएपछि उपचार गर्न ल्याउँदा घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डा. भूपेन्द्रप्रकास मल्लले बालिकाको योनिबाट पानी बगिरहेको, पुरानो घाउ देखेपछि शंका लागेर सोधखोज गर्दा बलात्कार भएको परिवारले जनाएको बताए । उनले भने, ‘केरकार गर्दा बालिकाका बाबुले बलात्कार भएको बताए । त्यसपछि तत्काल प्रहरीमा खबर गरेँ ।’ यता, प्रहरीले पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । घटनाबारे बालिकाकी आमाले तत्कालै थाहा पाए पनि सामाजिक रूपमा बहिस्कृत हुने डरले कसैलाई नभनेको बालिकाका बाबुले बताएका छन् । उनले घटनापछि छोरी राति कराउने, चिच्याउने गरेको बताए । छोरी बलात्कृत हुँदा पनि प्रहरीमा उजुरी नगरेका कारण प्रहरीले रकम लेनदेनमा घटना गुपचुप पार्ने प्रयास भएको हुन सक्ने आशंका गरेको छ । घटनाबारे थाहा पाउनेबित्तिकै प्रहरीले निगरानी र अनुसन्धान बढाएको प्रहरी निरीक्षक सुवास भट्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments