Incident Reports

Protest against banda in Pokhara

2016-11-13

Gandaki, Kaski, Pokhara Lekhnath

Biplav-led CPN (Maoist) enforced general strike in Pokhara on Saturday. Facebook members of Bibekshil Nepali and MRR group performed demonstration on roads against the general strike on Sunday. There were more than 60 youths on street with play cards and banners asking for finding an alternative for general strike. विप्लव नेतृत्वको नेकपा माओवादीले शनिबार गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ। बन्दका कारण सम्पूर्ण संघ संस्था बन्द हुनुका साथै यातायात क्षेत्रमा पनि प्रभाव परेको थियो। बन्द गर्न सडकमा उत्रिएका १२ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता जगुसिद्धि बज्राचार्यले बताए। बन्द आह्वाहन गरेपनि केहि सवारी साधन चलेका थिए, उनले भने, रामबजारबाट १ र पृथ्वीचोक चारक अस्पतालबाट १२ जना बन्द कर्तालाई नियन्त्रणमा लिएका छौ। महंगी भ्रष्टाचार र खाध सम्प्रभुताको विषय लिएर माओवादीले बन्द गरेका हुन्। पोखरामा जारी तरुणदलको महादिवेशनलै लक्षित गरिएको बन्दमा प्रतिनिधि आवतजावतका लागि पनि कुनै अवरोध थिएन। बिहान ५ बजेदेखि सुरु भएको बन्द सांझा ५ बजेसम्म प्रभावित रहेको थियो। विप्लव नेतृवको नेकपा माओवादीले शनिबार गरेको बन्दको विरुद्ध विवेकशील नेपाली, तथा एमआरआर नामक फेसबुक ग्रुपका सदस्य सडकमा उत्रिएका थिए। बन्द सधैको लागि बन्द गरौ भन्दै यी दुइ संस्थाले संयुक्त रुपमा बन्दको विरोश गरेर सडकमा नाराबाजी गरेका थिए। बन्दको विकल्प खोज्यौं भन्दै सडकमा ६० जना युवाहरु सडकमा प्लेकार्ड तथा ब्यानर बोकेर र्यालीमा सहभागी भएका थिए। पोखराको चिप्लेढुंगा मानवाधिकार चोकबाट सुरु भएको मोटरसाइकल र्यालली महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोकमा पुगेर टुङ्गिएको थियो। राजनीतिक स्वार्थ पूर्तिको लागि बन्द गर्न नपाउने भन्दै युवाहरुले नारा लगाएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments