Incident Reports

Girl Gang-raped in Forest

2013-04-03

मोरङ । चैत २२ गते एक १८ वर्षीया युवतीलाई ६ जना युवाहरूले इन्द्रपुर गाविस-५ स्थित जनचेतना सामुदायिक वनमा ०६९ चैत २१ गते सामूहिक बलात्कार गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका सई प्रदीप पोखरेलका अनुसार, पीडितको स्वास्थ्य परीक्षण को लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा लगिएको छ । इलाका प्रहरी कार्यालय घटनामा संलग्न भएको आरोपमा प्रहरीले इन्द्रपुर गाविस-९ का १८ वर्षीय उत्तम तामाङ, २० वर्षीय रोशन पाँचकोटी, १८ वर्षीय मनोज राई र १९ वर्षीय प्रकाश परियारलाई ०६९ चैत २२ गते गिरफ्तार गरेको छ । सोही गाविसका नाम नखुलेका दुईजना फरार रहेका छन् । उनीहरूले पीडित र पीडितका प्रेमी इन्द्रपुर गाविस-५ स्थित जनचेतना सामूदायिक वनको चौरमा कुरा गरेर बसिरहेको समयमा प्रेमीलाई कुटपिट गरी पीडितलाई अपहरण गरी जङ्गलभित्र बलात्कार गरेका थिए । पीडित र उनका प्रेमीसँगै घुम्न हिँडेको समयमा सो घटना भएको थियो । पीडितपक्षले ०६९ चैत २२ गते इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको छ । Morang/April 4

An 18-year-old girl has been gang-raped by a group of six persons in the Janchetana Community Forest in Indrapur5 on April 3.

 

SI Pradeep Pokharel of the Area Police Office (APO) Belbari said that the victim was taken to the Koshi Zonal Hospital in Biratnagar.

 

The APO arrested Uttam Tamang, 18, Roshan Panchkoti, 20, Manoj Rai, 18, and Prakash Pariyar, 19, of Indrapur9 in connection with the incident.

 

The other two accused are absconding.

 

The group had beaten up the boyfriend of the victim while the couple was talking at a field in the community forest and later taken her inside the forest prior to raping her.

 

Family of the victim lodged a complaint at the APO on April 4.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis