Incident Reports

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

2016-12-02

Lumbini, Bardiya, Gulariya

(PR) मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन्। नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ। गुलरिया—७ कोटहि मन्दिर नजिक सडकमा हिंड्दै गरेको बेला नियन्त्रणमा लिएर अडहर बारीमा उनीमाथि बलत्कार भएको थियो। नियन्त्रणमा लिएर ज्यान मार्ने धम्की दिँदै तीन युवकले पालैपालो बलत्कार गरेको पीडितले बताएकी छन्। पीडितको वयान र हुलियाको आधारमा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Banke

0 Comments