Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-12-04

Bagmati, Ramechhap, Doramba

२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले आफूमाथि दुर्व्यवहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा मङ्सिर १९ गते नै निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । मेलमिलाप केन्द्रले सो निवेदन इलाका प्रहरी कार्यालय टोकरपुरमा पठाएपछि आरोपित पटेललाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोद ढुङ्गेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments