Incident Reports

Rape accused arrested

2016-09-26

Bagmati, Sindhupalchok, Balefi, Ward 3

Police have arrested Sanukanchha Tamang, 20 of Phulpingkot VDC-6 on December 13 on charge of raping a 29 years old woman on September 26. The victim underwent a health check up at Chautara Hospital on September 27 according to police. A complaint against the accused was lodged at DPO on September 28. The police said that the accused will be presented to the court on December 14. The victim had already died two months after the incident. २९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको ०७२ असोज ११ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो । पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनापछि आरोपित फरार भएकाले घटनाको अनुसन्धान पुरा गरी जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको र सरकारी वकिल कार्यालयले पनि आरोपितलाई हदैसम्मको दण्ड सजायको जिल्ला अदालत समक्ष माग गरेको थियो । घटनाको मिसिल जिल्ला अदालतमा पेश भइसकेकाले हाल गिरफ्तार भएका आरोपितलाई मङ्सिर २९ गते जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएको दुई महिनापछि पीडित महिलाको मृत्यु भइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments