Incident Reports

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग

2016-12-11

Lumbini, Pyuthan, Mallarani

लगाएतले अखण्ड प्रदेश नम्वर ५ को विरुद्धमा पार्टी कटिवद्ध भएर लाग्ने उद्घोष गरेका छन् । यसैविच, संविधान संशोधनको विरुद्धमा संयूक्त संघर्ष समिति प्यूठानले आइतवार जिल्लाभर एक घण्टा चक्काजाम गरेको छ । चक्काजामपछि बाग्दुलामा कोणसभामा बोल्ने बक्ताहरुले संशोधन फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने बताएका छन् । ‘आन्दोलनमा जनताको साथ छ',नेकपा एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले भने,‘सरकार जनताको मागप्रति गैर जिम्मेवार बनिरहेको छ । सडकबाटै माग पुरा गरिछाड्नेछौँ ।' सत्तापक्ष र विपक्ष सहित जिल्लामा क्रियाशिल सवै दलहरुले दुई सातादेखि आन्दोलन जारी राखेका छन् । संघर्ष समितिले सोमवार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments