Incident Reports

युवतीलाई हातपात गर्ने युवक पक्राउ

2016-12-14

Madhes, Sarlahi, Janakpur, Ward 12

लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा युवती माथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । स्नातक दोश्रो बर्ष अध्ययनरत ढुंग्ररेखोला-७ सर्लाहीका रोशन बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 'बुधबार बिहान क्याम्पस पढ्न आएकी युवतीमाथि आक्रमण गरी भागेको बुढाथोकीलाई नवलपुर बाट पक्राउ गरेको हौँ,' इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक यामबहादुर पौडेलले भने । प्रहरीका अनुसार बुढाथोकीले क्याम्पसमा छात्रालाई कुटपिट गर्न थालेपछि अन्य बिद्यार्थीले रोक्न खोज्दा खुकुरी देखाएर भागेका थिए । क्याम्पसभित्रै युवतीलाई हातपात गर्ने युवक बिरुद्ध सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments

Related Reports