Three pupils of Shree Krishna H.S School at Kaushilanagar, Kohalpur-2, have been seriously injured in a dispute that led to khukuri attack among the pupils while practicing kabbaddi in the school playground.
Among those injured were 15-year-old kishan Pulami, 16-year-old Nawaraj Oli and Ajaya Thapa. The injured have been taken to Kohalpur medical College for treatment.
Police have arrested culprits duo 15-year-old Prakash B.K and Sagar B.C of Nepalgunj-1 and have been investigating on the case.
कोहलपुर नगरपालिका–२ कौशीलानगरस्थित श्रीकृष्ण मा.वि.को खेल मैदानमा शिक्षकहरुले बिद्यार्थीहरुलाई कवड्डी खेल सिकाइरहेको अवस्थामा शनिबार बिद्यार्थीहरुबीच विवाद भई खुकुरी प्रहार हुँदा सोही नगरपालिका–२ बस्ने १५ वर्षीय किशन पुलामी, १६ वर्षीय नवराज वली र अजय थापा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
खुकुरी प्रहार गर्ने कोहलपुर नगरपालिका–१ बस्ने १५ वर्षीय प्रकाश वि.क. र सागर वि.सी.लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।