Incident Reports

कोकको वोतल प्रहार गरी हत्या

2016-12-13

Bagmati, Lalitpur, Lalitpur

ललितपुरमा एक व्यवसायीको हत्या भएको छ। ललितपुरको ज्वागलमा साइकल वर्कसप एवम् किराना व्यापार गरेर बसेका ५५ वर्यीष भागवत चौधरीको हत्या भएको हो। सप्तरी घर भएका चौधरीलाई म्याग्दी घर भइ ज्वागल बस्दै आएका विक्रम भट्टचनले कोकको बोतल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मंसिर २८ गते बिहान करिब ११ बजे कोकको बोतलले चौधरीको टाउकोलगायतका शरीरको विभिन्न भागमा प्रहार गरी घाईते बनाएका थिए। घइते चौधरीको उपचारको क्रममा शुक्रबार ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भट्टचनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports