Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-12-05

Bagmati, Sindhupalchok, Barhabise, Ward 2

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बाह्रबिसे स्थित प्राथमिक उपचार केन्द्रमा मङ्सिर २५ गते गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments