Incident Reports

APF Head Constable Thrashes Woman on Witchcraft Charge

2013-04-09

Bagmati, Nuwakot, Belkotgadhi

नवलपरासी । चैत २८ गते नारायणी गाविस -८ निवासी ३३ वर्षीया सजनकुमारी चौधरीलाई सोही ठाउँ निवासी सशस्त्र प्रहरी हवल्दार टिकाराम चौधरी र निजकी पत्नी सुनकुमारी चौधरीले बोक्सीको आरोपमा ०६९ चैत २७ गते बिहान कुटपिट गरी घाइते बनाएका छन् । पीडितको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ भने इलाका प्रहरी कार्यालय कावासोतीमा जाहेरी दिएको भएपनि घटना तयार पार्दासम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि गिरफ्तार गरको छैन । नारायण पराजुली Nawalparasi/April 10

Sajan Kumari Chaudhari, 33, of Narayani8 has been injured after APF head constable Tikaram Chaudhary and his wife Sun Kumari Chaudhari of same place beat her on charge of being witch on April 9. 

The victim is undergoing treatment at Kaligandaki Hospital in Kawasoti.

Though the victim filed a complaint at the Area Police Office Kawasoti, no one has been arrested.

 

Narayan Parajuli

0 Comments

Related Reports
Related Trend Analysis