सिन्धुपाल्चोक । चैत २८ गते
ठूलोसिरुवारी गाविस-५ अर्चलेका ४५ वर्षीय डिलबहादुर भनिने सार्कीबहादुर दुलाललाई ०६९ चैत २८ गते एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घरबाट गिरफ्तार गरेको छ । पीडितले ०६९ माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । पीडितको किटानी उजुरीका आधारमा आरोपितको खोजी जारी राखेको प्रहरीले चैत २८ गते बिहान ४ बजे घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन राजभण्डारीले बताए ।
आरोपितले ०६९ माघ १६ गते घरमा बसेको बेला बलात्कार गरेको पीडितको आरोप छ ।
नातीबावु धिताल
Sindhupalchok/April 10
Police have arrested Sarki Bahadur Dulal alias Dil Bahadur, 45, of Archale in Thulosiruwari5 on April 10 on charge of raping a woman.
The victim had filed a complaint at the District Police Office on January 31. Inspector Sujan Raj Bhandari of the DPO said that the accused was arrested from his home at 4 am on April 10.
The victim said that he raped her while she was at home on January 29.
Natibabu Dhital