Incident Reports

वनभोजमा छुरा प्रहार

2016-12-10

Province 1, Sunsari, Itahari, Ward 3

इटहरी - इटहरी - ३ स्थित तालतलैया पार्कमा शनिबार वनभोज गएका युवाहरुबीच वादविवाद हुदाँ छुरा प्रहार भएको छ । छुरा प्रहारबाट इटहरी - ३ का १८ वर्षीय सागर लिम्बु घाइते भएका छन् । लिम्बुलाई सँगै गएका योगेश राईले वनभोजमा विवाद हुँदा छुरा प्रहार गरेका हुन् । ढाड, पेट र हत्केलामा काटिएको सागरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइ उपचार भइरहेको छ । घटनामा संलग्न योगेश सहित सौगात लिम्बु र अजय तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports