Incident Reports

Case filed against sexual abuse

2017-01-07

Mahendranagar, Jan 08 - A girl aged 18 was sexually assaulted by 21 year old guy from Mahakalipari Chandani assuring to marry her. Later the girl got pregnant but the guy rejected to marry her showing the caste issues as the guy belonged to Brahmin family and girl belonged to Chettri family and he also claimed the baby is not his. As it was difficult for her to stay in the society, she took shelter in Women and Elderly Service Center. After the girl's mother knew about her pregnancy then both the parties tried to solve the issues in mutual understanding with the presence of Area Police. But the boys family did not agree to accept the girl. Then girl's mother with the help of Women and Elderly Center, Kanchanpur registered sexual assault case against the guy. महेन्द्रनगर, पुस २४ – कक्षा ११ मा पढ्दै गरेकी युवतीलाई विवाह गर्ने सपना देखाई यौन शोषण गर्ने महाकालीपारी चाँदनीका वर्ष २१ का विष्णु जोशी विरुद्ध मुद्दादर्ता गरिएको छ । २०७३ वैशाख देखि सिलाई सिक्न गएको बेला एक अर्का भेटी माया साटासाट गरेको र संगै जिउने सपना देखाएर मायाको गाँठोमा बाधिन पुगेकी वर्ष १८ की आर कुमारी (नाम परिवर्तन) प्रेमीले शारीरिक सम्पर्क गरेको र पेटमा बच्चा समेत रहेको अवस्थामा आफु बाहुन भएको र क्षेत्रीको छोरीसंग विवाह नगर्ने तथा बच्चा पनि आफ्नो नभएको भनेपछि विच्चलीमा परेकी छिन् । समाजमा बस्न गाह्रो भएपछि सात महिनाको गर्भ लिएर महिला तथा वृद्ध सेवा केन्द्रको शरणमा पुगेकी उनले भनिन् । आफुले पहिलेनै आफु गर्भवती भएको प्रेमीलाई जानकारी गराएको त्यसबेला विवाह गर्ने धोका नदिने बचन दिदै आएका जोशीले एक्कासी आफुलाई नस्वीकार्ने भएपछि आफुलाई समस्या भएको उनले बताइन । उनकी आमाले आफुलाई केही थाहा नभएको छोरीको महिनावारी रोकिएर हुन भएकाले पुस १४ गते पेट फुलेको देखेर खटिमामा चेक गराउदा मात्र पेटमा बच्चा भएको थाहा पाएको बताए । दुवै पक्षलाई बोलाएर यही पुस १५ गते इलाका प्रहरी कार्यालय दोधारमा मिलेमतो गर्न खोज्दा जोशीले आफुले नस्वीकार्ने तथा जे गरे पनि गर तर मेरो बदनाम गरिस भने जिउदै मारिदिन्छु भनेर धम्की दिएको पीडितले बताईन् । त्यसपछि उनकी आमाले महिला तथा वृद्ध केन्द्र कन्चनपुरको सहयोगमा जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा मानव बेचबिखन अन्तर्गत यौनशोषण मुद्दा दर्ता गराएकी छिन् । कोही पनि निर्दोषले सजाय नपाउन तर पिडित पक्षलाई कारवाही दिलाउन आफु लागेको महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष सारदा चन्दले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Kanchanpur

0 Comments