Incident Reports

छुरा प्रहार गर्ने मुख्य व्यक्तिसहित ललितपुर मा १० जना पक्राउ

2017-01-14

ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा छुरा प्रहार गर्ने मुख्य व्यक्तिसहित ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ। डिएसपी इश्वर कार्की नेतृत्वको टोलीले रातभर गरेको अप्रेसनमा मुख्य व्यक्ति तिखिदेवलका रोहित थापासहित १० जनालाई पक्राउ गरेको हो। थापाले कन्सर्टमा काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षका मिलन लामाको पेटमा छुरा हानेका थिए। उनको अल्का अस्पतालमा उपचार भइरहेको छ। केटीको विषयलाई लिएर उनीहरुवीच विवाद भएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports