Incident Reports

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2016-06-05

Gandaki, Gorkha, Bhimsen, Ward 8

१५ वर्षीया बालिकालाई ०७३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेदेखि फरार रहेका आरोपित वोर्लाङ-६ का १९ वर्षीय रवि पौडेललाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन गरिएको थियो । आरोपितलाई गिरफ्तार गरी माघ ३ गते अदालत पेश गरिएकोमा अदालतले सोही दिन पूर्पक्षका लागि थुनामा राख्न जिल्ला कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments