Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-13

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७३ माघ ११ गते १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको माघ ४ गते नै चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित बालकलाई अनुसन्धानको लागि राख्ने ठाउँ अन्यत्र नभएका कारण जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा वयस्कहरूसँगै राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments