Incident Reports

One injured in a clash between two students unions

2017-01-31

Bagmati, Kathmandu, Kathmandu, Ward 16

Students of ANNFSU and ANNFSU-R clashed at Saraswati Multiple campus, Thamel on January 31. The clash occur when ANNFSU-R student tried to stop ANNFSU student while they were trying to hoist Nepal's National flag in the college premise. ANNFSU president of Saraswati Campus Committee, Shankar Gautam got injured in the incident. Injured students have been undergoing treatment at Manmohan Hospital. Meanwhile, police has been looking into the case and searching for the perpetrators. काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरूबिच माघ १८ गते झडप भएको छ । झडपमा अनेरास्ववियु सरस्वती क्याम्पस कमिटी अध्यक्ष शङ्कर गौतम घाइते भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता आरसी लामिछानेले बताए । कुटपिटका कारण घाइते गौतमको आखाँमाथिको भाग र शरीरका केही भागमा चोट लागेको छ । पीडित विद्यार्थीको मनमोहन अस्पतालमा उपचार भएको पनि लामिछानेले बताए । लामिछानेका अनुसार अनेरास्ववियुका विद्यार्थीले क्याम्पस हाताभित्र नेपालको राष्ट्रिय झण्डा गाड्न खोज्दा अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आक्रमण गरेका थिए । घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न अनेरास्ववियुका केन्द्रीय प्रवक्ता लामिछानेले माग गरेका छन् । घटनामा संलग्न आरोपितहरू घटनापछि फरार रहेकोले खोजी कार्य जारी रहेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
INSEC

0 Comments