Incident Reports

कुटपिटबाट मृत्यु, शंकास्पद पक्राउ

2017-02-06

Bagmati, Sindhupalchok, Jugal, Ward 3

गुम्बा–४ पाङग्रेपुर स्थित छेवरमा निम्तो मान्न आउने क्रममा पाङग्रेपुर र बोल्दे–६ का मानिसहरु बीच सोमबार पुरानो रिसिबिको कारण बिवाद भई कुटपिट हुँदा सोही ठाउँ बस्ने २५ वर्षीय साईला तामाङ, ३३ वर्षीय साङबहादुर तामाङ र ३६ वर्षीय बिरबहादुर तामाङ गम्भीर घाईते भएकाले उपचारको लागि हेलिकप्टरद्धारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाईएकोमा साङबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटमा संलग्नको आशंकामा गुम्बा–६ बस्ने ३४ वर्षीय पासलाल तामाङ र २४ वर्षीय सानु कान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Total Injured 2
Youth Injured 1
Police website

0 Comments

Related Reports