Incident Reports

झडपमा ४ घाइते

2017-02-09

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा (कास)– आन्तरिक विषयमा विवाद हुँदा बिहीबार एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच पृथ्वीनारायण क्याम्पसमा झडप हुँदा ४ घाइते भएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर विद्यार्थीबीच क्याम्पस परिसरमा कुटाकुट भएको हो । घाइते भएका नेपाल पक्षधर विद्यार्थी विनय राना, दिनेश ढुंगाना, विमल तिवारी र सुरज अधिकारीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 4
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media , Local Newspaper - Saptari

0 Comments