Incident Reports

राजविराजमा नेमकिपाको कार्यक्रम विथोल्न खोज्ने मोर्चाका कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा

2017-02-10

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराजमा आज र भोलि हुने भनिएको नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुनुअघि मधेसी मोर्चाका स्थानीय कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नेमकिपा संघीयता र मधेस विरोधी भएको भन्दै मोर्चा कार्यक्रकर्ताले शिव मन्दिरमा हुन लागेको सम्मेलनको उद्घाटन विथोल्न खोजेका थिए । लगत्तै प्रहरी र मोर्चा कार्यक्रर्ताबीच करिब एक घण्टा झडप भएको थियो । झडपको क्रममा मोर्चाका ५० बढी कार्यक्रकर्तालाई प्रहरीले सम्मेलनको नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । झडपलगत्तै बिछुक्ने आउने कार्यक्रम स्थगित भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा नेमकिपा नेता सुनिल प्रजापतिसहितका नेताहरु आइपुगेका छन् । प्रहरी घेरामा उद्घाटन सत्र सुरु भएको छ । सम्मेलनस्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments