Incident Reports

NSU and YCL clash in Rukum

2017-02-19

Lumbini, Rukum East, Aathbiskot

Cadres of Nepali Congress affiliated NSU have clashed with CPN Maoist Center's youth wing YCL in Aathbiskot VDC of Rukum Today. Seven mobile shops located at Simbazar were reportedly vandalized during the clash between the two groups. Tension has grown between the student and youth wings of two political parties in the past few days after NSU leader Sujal Shahi, a candidate for FSU President for Radijyula Education Campus in the upcoming FSU election, was attacked by YCL while filing his candidacy on February 15. NSU has been demanding action against the attackers of their leader. Although Area Police Office Aathbiskot had arrested an accused attacker, YCL district vice-chairman Man Bahadur Chanara, DSP and CDO of the district released him under pressure from Maoist Center's Central leader. Locals of Radibazar have meanwhile demanded security after having to face constant tussle between the two groups. रुकुमको आठबिसकोटमा आज नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)बीच झडप भएको छ । झडपका क्रममा स्थानीय सिमबजारमा रहेका स्थानीयका सातवटा घुम्ती पसल भत्केका छन् । आज दिउँसो नेवि सङ्घ र वाइसिएलका कार्यकर्ताबीच झडप हुँदा सिमबजारमा रहेका घुम्ती पसल भत्केको स्थानीयवासी कमल शाहले जानकारी दिनुभयो । गत ४ गते आठबिसकोटमा रहेको राडीज्युला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेद्वारी दर्ताका क्रममा नेवि सङ्घका अध्यक्ष उम्मदवार सुजल शाहीमाथि वाइसिएलले आक्रमण गरेपछि यहाँको अवस्था तनाबग्रस्त बन्दै आएको शाहको भनाइ छ । आफ्ना उम्मेद्वारमाथि साङ्घातिक आक्रमण भएको भन्दै नेवि सङ्घले दोषीलाई कारबाहीको माग गर्दै आएको छ । आठबिसकोट इलाका प्रहरी कार्यालयका प्रहरीले शाहीमाथि आक्रमण गर्ने वाइसिएलका जिल्ला उपाध्यक्ष मानबहादुर चनारालाई पक्राउ गरे पनि प्रहरी नायब उपरीक्षक र प्रमुख जिल्ला अधिकारीले माओवादी केन्द्रका नेताको जमानीमा छोडिदिएका थिए । यहाँ दैनिकजसो नेवि सङ्घका कार्यकर्ता र वाइसिएलबीच झडप हुँदा राडीबजारका स्थानीयवासी सुरक्षा माग्दै प्रहरी कार्यालयमा जाने गरेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments