Incident Reports

शिक्षकको कुटाइबाट घाइते

2017-02-19

राजेन्द्र जिसीले जिल्लामा त्यस्तो असर नदेखिए पनि बिरामीले बान्ता गरेकाले अन्त पठाइएको बताए । विद्यार्थी कुट्ने देवबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अशोकका आफन्तले कुटपिटविरुद्ध उजुरी गरेका छन् । विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले विद्यार्थीले गल्ती गरे पनि कुट्न नपाइने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC

0 Comments