Incident Reports

खुकुरी प्रहार गरी फरार दुई युवा पक्राउ

2017-02-10

Bagmati, Rasuwa, Gosaikunda, Ward 1

रसुवाको सदरमुकाम धुन्चेमा थुमन–९ दाहालफेदीका २५ वर्षिय बुद्धिबहादुर तामाङ माथी अन्धाधुन्द खुकुरी प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ परेका छ । पक्राउ पर्नेमा धुन्चे–५ का वर्ष २३ का प्रमेश घले र सोही ठाउँका वर्ष २० का सागर तामाङ रहेका छन् । शुक्रबार बिहान साढे ११ बजेतिर चारजनाको समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरी तामाङलाई गम्भिर घाइते बनाएका थिए । तामाङको अहिले काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईँका अनुसार खुकुरी प्रहार गरी फरार रहेका उनिहरुलाई शनिबार रातीे पक्राउ गरिएको हो । घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports