Incident Reports

An accused rapist arrested

2017-02-20

Police have arrested 12-year-old guy for raping 6-year-old girl on February 21. He was arrested after victim's parents filed a complaint in Area Police Office, Pipra on February 20. D.S.P Pralhad Adhikari said that even though the villagers tried to hide the incident, he was arrested after victim's relatives went to the police. 3 rape cases against rape were filed in Kapilbastu on February, out of which 2 were under the age of 7. The guardians of young children are horrified because of increasing rape incidents. The girl has been undergoing treatment at District Hospital since February 21. ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्याल्य पिपरामा पीडित बालिकाका अभिभावकले उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिए । गाउँलेले सो घटना लुकाउन खोजेपनि पीडितका आफन्तले प्रहरीमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पिपराले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको डिएसपी अधिकारीले बताए । फागुन महिनामा कपिलवस्तुमा लगातार तीन वटा बलत्कारका घटना सार्वजनिक भएका छन्, जसमध्ये दुईओटा घटनामा ७ वर्षमुनिका बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । बालिका बलत्कारका घटना दिनप्रतिदिन बढदै गएपछि बालिकाहरूको सुरक्षामा चुनौती थपिएकोमा अविभावकहरू चिन्तित छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १० गते जिल्ला अस्पताल कपिलवस्तुमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rupandehi

0 Comments