Incident Reports

Clash in Free Students' Union election

2017-03-01

Bagmati, Dhading, Benighat Rorang, Ward 3

There has been incidents in various places regarding the issue of free student’s union election on March 1. INSEC district representatives have informed that there were incidents of vandalism and arson attack among various students unions. According to Dhading distrcit representative Sita Ram Adhikari, there has been clash between Akhil revolutionary, Nepal Student’s Association and ANNFSU in Benighat VDC-1 of Dhading. In the clash, Sujata Bhatt of Akhil revolutionary and Susmita Rupakheti of NSU, Parbati Sedai , and Ramsharan Boragan from Revolutionary were injured. They are undergoing treatment at Neuro hospital according to the police. The election has been postponed for indefinite period after the clash. गजुरीको मेलेखुस्थित क्याम्पस गेटबाट भित्र छिर्न लागेका उम्मेदवारहरुमाथि ढुङ्गामुढा भएपछि संयुक्त प्यानलका उम्मेदवार सुष्मिता रुपाखेती लगायत चारजना सख्त घाइते भएका छन् । जयबागेश्वरी क्याम्पस मुख्य ढोकाबाट भित्र पस्दै गरेकी नेविसंघ र अखिल (क्रान्तिकारी)को प्यानलबाट अध्यक्ष पदकी प्रत्यासी सुस्मिता तामाङ, सदस्य सुजाता भट्ट, अखिल (क्रान्तिकारी)का रामशरण वोराङ्ग / पार्वती सेढाईं घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी सुजातासहित सबैलाई उपचारार्थ व्लुक्रस नर्सिङ्ग अस्पताल, काठमाडौं पठाइएको छ । जिल्लाभरका नेकपा एमालेको भातृ संगठन युथ फोर्सका कार्यकर्ताहरु बोलाइएको र उच्च माविका प्राचार्य वेदप्रसाद त्रिपाठीको निर्देशनमा आफ्ना उम्मेदवारमाथि ढुंगा प्रहार भएको आरोप नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले लगाएका छन् । भिडन्तलगत्तै जिल्ला सदरमुकामबाट सशस्त्र र जनपद प्रहरी पुगेको थियो । ‘अहिले स्थिति नियन्त्रणमा छ’ जिल्ला प्रहरी प्रमुख शरदकुमार खत्रीले बताए । झडपपछि नेविसंघको संयुक्त प्यानलले क्याम्पसमा तालाबन्दी गरेको छ । वातावरण सहज बनाउन र थप भिडन्त रोक्न भन्दै अहिले जिल्लाका राजनैतिक दलका प्रमुखहरुको बैठक बसिरहेको छ । बैठकमा कांग्रेसका पूर्वसभापति एवं पूर्वसभासद रामनाथ अधिकारी, कांग्रेस अध्यक्ष रमेश धमला, नेकपा एमालेका अध्यक्ष भूमि त्रिपाठी र माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमरकटेल उपस्थित छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 3
Youth Injured 4
National/Online Media , INSEC

0 Comments