Incident Reports

Unknown group sets fire on Congress' office

2017-03-01

An unidentified group set Congress' office on fire by an unknown group on March 1. 'They used petrol and fired the building because of which the window was totally destroyed', said Lakshman Shahi, district president of Tarun Dal. Immediately after the accident, the students and police reached the spot and then tried to control the situation. DSP Guru Bishnu Kafle said that the incident is normal and the there wasn't much loss. Police is currently investigating about the case. नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयको झ्याल डढेको तरूण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने-‘पेट्रोल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयमा क्षति पुगेको छ ।’ आगजनी भएको खबर प्राप्त भएपछि नेविसङ्घमा आवद्ध विद्यार्थी र प्रहरी टोली घटना स्थलमा समयमै पुगेपछि आगो नियन्त्रणमा लिएको शाहीले बताए । कार्यालयको झ्याल सामान्य डढेको र धेरै क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरूविष्णु काफ्लेले बताए । उनले भने-‘घटना किन ? र कसले ? गराएको हो भन्ने थाहा हुन सकेन । अनुसन्धान गरिरहेका छौँ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments