Incident Reports

Police open fire on abductors in Khusibun; 1 hurt, 2 held

2017-03-04

Bagmati, Kathmandu, Kathmandu, Ward 15

Police on Saturday opened fire on a gang of alleged abductors in Khusibun of Kathmandu during their mission to release three victims from the suspects’ hostage. A team deployed from the Metropolitan Crime Division injured one and arrested two other members of the gang in the encounter, SP Prakash Jung Karki told THT Online over phone. Karki informed that police had swung into action after receiving a report of the abduction of three persons from Bauddha of the Capital a few days ago. Karki informed that the victims were safely rescued from the abductors’ clutches today itself. The injured suspect has been identified as Durga Bahadur Tamang and he has been admitted to the Bir Hospital. Likewise, police arrested Bir Bahadur Tamang and Sachin Khawas for their alleged involvement in the crime. A revolver has been seized from their possession. “We have been reported that the gang has six members,” Karki said, “Therefore, we are looking for three others.” The police team had caught the abductors at around 3:15 pm in Khusibun Town Planning Area in Naya Bazaar of Kathmandu today. तीनदिनअघि बौद्धबाट अपहरणमा परेका तीन युवालाई महानगरीय अपराध महाशाखाले स्वयम्भू भगवानपाउबाट मुक्त गराएको छ । साढे ६ लाख रुपैयाँ फिरौती रकम लिएर अपहरणकारीले विशाल तामाङ, नाङडुङ तामाङ र मनदोर्जे तामाङलाई मुक्त गर्ने क्रममा अपहरणकारी र प्रहरीबीच गोली हानाहान भएको छ । अपहरणकारीले मागेजति रकम लिएर अपहरितका आफन्त भगवानपाउ पुगेका थिए । अपहरितलाई मुक्त गरेर रकम लिनेवित्तिकै सादा पोशाकमा रहेको प्रहरीले अपहरणकारीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । भाग्ने क्रममा अपहरणकारीले प्रहरी टोलीमाथि नै गोली प्रहार गरेपछि जवाफी कारबाहीमा प्रहरीले गोली हानेको थियो । घुँडामुनी गोली लागेर घाइते भएका अपहरणकारी नुवाकोटका ४१ वर्षीय दुर्गा तामाङ पक्राउ परेका छन् । तामाङको साथबाट सिक्सर हतियार र तीन थान गोली बरामद भएको छ । तामाङको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जवाफी कारबाहीमा गोली हानेर अपहरणकारी समातिएको पुष्टि गरे । अमात्यका अनुसार करिब ६ जनाको संख्यामा अपहरणकारीहरु रहेका थिए । पीडितका आफन्तले शुक्रबार बिहानमात्रै महाशाखामा अपहरणबारे जानकारी दिएका थिए । अपहरणकारीले पैसा बोकेर आफन्तलाई कहिले चाबहिल, मनमैजु, त कहिले नयाँ बजार बोलाएका थिए । अपहरितका आफन्तसँगै महाशाखाबाट खटिएको सादा पोशाकका दुई टोली प्रहरीले पछ्याइरहेका थिए । फरार अपहरणकारीमध्ये दुई सचिन खवास र वीरबहादुर तामाङलाई प्रहरीले अमृत साईन्स क्याम्पस लैनचौर छेउबाट पक्राउ गरेको छ । यस्तै अर्का अपहरणकारी माइला भन्ने पदमबहादुर तामा‌ङलाई बालाजुबाट पक्राउ गरेकाे छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार पक्राउ परेका अपहरणकारीहरुको अपराधिक पृष्ठभूमि रहेको खुलेको छ । कार्कीका अनुसार डाँका मुद्दामा जेल परेका अपरहणकारीहरुबीच जेलभित्रै चिनजान भएको र सजायमुक्त हुनेबित्तिकै अपहरणको योजना बनाएको देखिन्छ । 'थप अनुसन्धान जारी रहेको छ' अमात्यले भने, ‘फरार अपहरणकारी पक्राउ गर्न महाशाखाको टोली खटिइरहेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth unknown
Total Injured 11
National/Online Media , Police website , Local Newspaper - Makwanpur , Local Newspaper - Kaski , Local Newspaper - Sindhuli

0 Comments