Incident Reports

इनरुवामा एमालेको मञ्च नजिक मोर्चाको प्रदर्शन, एमालेको झण्डासँगै मोर्चाको कालो झण्डा

2017-03-06

Province 1, Sunsari, Inaruwa

सुनसरीको इनरुवामा नेकपा एमालेले मेची–महाकाली अभियानअन्तर्गत आयोजना गर्न लागेको जनसभाको मञ्च नजिकै मधेसी मोर्चाका कार्यकर्ताले नारा जुलुस तथा प्रदर्शन गरेका छन् । करिब ५० जनाको संख्यामा आएका मोर्चाका कार्यकर्ताले मञ्च छेउ पुगेर एमाले र पार्टी अध्यक्ष केपी ओलीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा पार्टीका शीर्ष नेताहरु भने आइपुगेका थिएनन् । प्रहरीले सम्भावित झडप रोक्न उनीहरुलाई सहिद गेटमा इनरुवा तर्फ पठाएको छ । त्यस्तै, एमालेले सडकहरुमा राखेको झण्डासँगै मोर्चाका कार्यकर्ताले कालो झण्डा पनि राखेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports