Incident Reports

Police assaulted pilgrim at Jira Bhawani Temple

2017-02-24

Madhes, Parsa, Parsa

Locals of Parsa district have accused two policemen Hari Bahadur Nepali and Dan Bahadur Nepali of misbehaving with pilgrim in Jira Bhawani Temple on the day of Hindu festival Maha Shivratri yesterday. Locals have state that the accused constables not only misbehaved with them but were also assaulted. पर्साको महादेवपट्टि गाविसमा रहेको जिरा भवानी मन्दिरमा हिजो भएको प्रहरी ज्यादतीको विरोधमा आज स्थानीयले गरेको विरोधपछि दोषी प्रहरीमाथि कार्यवाही हुने भएको छ। शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ज्यादती विरोधमा आन्दोलित पक्ष र प्रहरी नायव उपरीक्षक बीच भएको वार्तामा प्रहरी जवान हिराबहादुर नेपाली र दान बहादुर राणालाई कार्यवाही गर्ने तथा पक्राउ परेका श्याम सुन्दर चौधरीलाई निसर्त रिहा गर्ने सहमति भएको हो। मेलामा शान्तिसुरक्षाका लागि खटिएका प्रहरीहरुले दर्शनार्थीहरुमाथि अभद्र व्यवहार तथा उपशब्द प्रयोग गरि कुटपिट गरेको भन्दै आक्रोशीत सैयों स्थानीयले आज ईलाका प्रहरी कार्यालय सेढवा घेराउ गारी नारावाजी गरेका थिए। हिजो महाशिवरात्रीका दिन इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीकाबाट खटिएका प्रहरी जवान हरिबहादुर नेपाली र दान बहादुर राणाले मन्दिरको मूल गेटमा बसी आगन्तुक भक्तजनहरुमाथि गालीगलौज तथा उपशब्द प्रयोग गर्दै धम्क्याउने गरेको स्थानीयले आरोप लागेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments