Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-03-05

Lumbini, Kapilbastu, Buddhabhumi

धारिलो हतियार प्रहार गरि कुटपिट गरेको अभियोगमा शिवराज नगरपालिका–१२ रुद्रपुर बस्ने सतार मिया जलिल गद्धी र राम सेवक यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उनीहरुले सोही स्थान बस्ने बर्ष ५० को बुधराम अहिरलाई पुर्व रिसईबी र झगडाका कारण टाउकोमा धारिलो हतियार प्रहार गरी कुटपिट समेत गरी गम्भिर घाईते बनाएका थिए । कुटपिटबाट घाईते भएका अहिरलाई उपचारार्थ सञ्जिवनी अस्पताल चन्द्रौटा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , National/Online Media

0 Comments

Related Reports