Incident Reports

मोर्चा कार्यकर्ताद्वारा सिरहामा ट्रकमा आगजानी दर्जन गाडी तोडफोड

2017-03-06

Madhes, Siraha, Golbazar

मोर्चाका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रकमा आगजानी गर्नुको साथै दर्जनढी गाढी तोडफोड गरेको छ । सप्तरीमा प्रहरीको गोलीलागि मोर्चका कार्यकर्ताको मृत्युभएको खवरले आक्रोसित बनेका सिरहाका मोर्चाका कार्यकर्ता आक्रोसित बनेका हुन् । विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रक रहेको प्रहरीले जनाएको छ । आक्रोसित भिडले गोलबजारमा दर्जनबढी गाढी तोडफोड गरेका हुन् । उनीहरुले सडकै टायर वालेर बाटो अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । मोर्चाको पूर्व निर्धारित मशाल जुलुसमा सहभागी भएका मोर्चा कार्यकर्ताले बसमा तोडफोड गरी प्रदर्शन गरेका हुन् । सडक अरुद्धका कारण गोलबजारमा सयौं गाडी रोकिएर रहेका छन् । लहान र मिर्चैयामा पनि मोर्चा कार्यकर्ताले सडकमा प्रदर्शन गरी अवरुद्ध गरेको खवर प्राप्त भएको छ । मोर्चाले भोली सिरहा बन्दको आव्हान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 15
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments

Related Reports