Incident Reports

सप्तरीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच फेरि झडप, तीन सेल अश्रुग्यास प्रहार

2017-03-07

Madhes, Saptari, Shambhunath

सप्तरीको राजविराजमा फेरि प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । मधेस बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजको अदालत छेउमा झडप भइरहेको छ । झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले दुवै पक्षबीच ढुंगा हानाहान जारी छ । एमाले मेची महाकाली अभियान रोक्न खोज्‍ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप हुँदा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports