Morcha cadres vandalized the government offices in Parsa for defying Bandha on Tuesday. Acting Chief of the Post Office Pradip Kumar Mehta said that the Morcha cadres have vandalized Survey office, Revenue office and Post office in Parsa. Window pane, computers and chairs of the offices were damaged due to vandalism. They have also assaulted the staffs there. Local Authority said that they have beefed up the security on the Post Office.
Commuters have been affected due to bandh dalled by the UDMF in Parsa. Meanwhile, Govinda Kumar Sha of District Police Office said that security have been provided to CPN UML Office and leaders as well.
पर्सामा मधेसी मोर्चाका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।
मोर्चाका कार्यकर्ताले वीरगञ्जस्थित नापी, मालपोत, हुलाक र नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयमा सिसाहरु फुटेका छन् ।
यस्तै मोर्चाका कार्यकर्ताहरुले अहिले चोकचोकमा भेला भएर सरकार र एमालेको विरोधमा प्रदर्शन गरिरहेका छन् भने मोर्चाले गर्न सक्ने उच्छृङ्खल गतिविधिलाई ध्यानमा राखेर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सप्तरीमा सोमबार साँझ भएको प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा तीन जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका थिए । सो को विरोधमा मधेसी मोर्चाले आज तराई मधेस बन्दको घोषणा गरेको छ ।